नेभिगेशन
सबै कुरा

नेपाल र पाकिस्तानको म्याच हेर्न जनकपुरमा विद्यालयलाई विदा, टिमको समर्थनमा युवाहरुको र्याली

१३ भदौ, धनुषा । जनकपुर उपमहानगरपालिकाले एसिया कप हेर्नको लागि दिउँसो २ बजेपछि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै भनेको छ, ‘हाम्रो गौवशाली टिमको हौसला बढाउन र बिद्यार्थीहरुमा खेलप्रति उर्जावान भावना जागृत बनाउनका लागि २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिउँसो ३ : १५ बजे एसिया कपको नेपाल र पाकिस्तानबीचको खेल सुरु हुँदैछ । जनकपुरमा खेल सुरु हुनुअघिको माहोल निकै हर्सोल्लासपूर्ण बनेको छ । युवाहरुले नेपाली टिमको समर्थनमा राष्ट्रिय झण्डा बोकेर  र्याली नै निकालेका छन् । 

Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।