नेभिगेशन
बजार

तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ ।

सोमबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ । आइतबार तोलामा २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबारको तुलनामा चाँदीको मूल्यमा प्रतितोला ५० रुपैयाँ घटेको छ । आइतबार तोलामा ४ हजार ८३० रुपैयाँले चाँदीको कारोबार भएको थियो । भने आज चाँदीको मूल्य ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै मुलुकसामु देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्...
सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

मण्डनदेउपुर नगरपालिका–७का वृद्ध केदारनाथ पराजुली र उनकी पत्नी तीलकुमारी सुनकोशी नदीमा हेलिएको घटनाले सदनमा पनि प्रवेश पाएको छ ।
पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध...