नेभिगेशन
सबै कुरा

नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक दिउसो १ बजे

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । राष्ट्रियसभा चुनावबारे छलफल गर्न दिउसो १ बजे  पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनसँगै पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने कांग्रेसका एक नेताले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदलाई बालेनको उपेक्षा कि विपक्षीको ढिपी ?

संसदलाई बालेनको उपेक्षा कि विपक्षीको ढिपी ?

पहिलो बैठक पन्ध्र मिनेटका लागि स्थगित गरेका सभामुख डीपी अर्यालले त्यसबीचमा विपक्षी दलका सांसदहरुसँग छलफल गरे । केही समयपछि फेरि बैठक सुरु भयो । सल्लाहअनुसार नै अर्थमन्त्री स्वर्णिम...
सरसफाइ सप्ताहमा सहभागी सभामुख डिपी अर्याल(तस्बिरहरु)

सरसफाइ सप्ताहमा सहभागी सभामुख डिपी अर्याल(तस्बिरहरु)

उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका माननीय उपसभामुख तथा राष्ट्रिय सभाका उपाध्यक्षको समेत सहभागिता रहेको थियो।
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति बुधबार पुनर्गठन गरेका हुन्।
१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुचारु

१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुचारु

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षदलले निरन्तर अवरोध गरिरहेको छ ।