नेभिगेशन
सबै कुरा

गहुँको समर्थन मूल्यमा जब मन्त्री चिप्लिइन्...

काठमाडाैँ : बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य तोक्यो । जहाँ सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै गहुँको न्यूनतम समर्थन मुल्य प्रतिक्विन्टल ३६ हजार ५० रहेको बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८०/८१ मा गहुँको न्यूनतम समर्थन मुल्य ३६ हजार ५० निर्धारण गर्ने भन्ने निर्णय भएको छ ।’, उनले भनिन् ।

Ncell
Extreme Energy

त्यसो त उनले भनेअनुसार मन्त्रीपरिषदले गहुँको न्यूनतम समर्थन मुल्य प्रतिक्विन्टल ३६ हजार ५० नभएर ३६ सय ५० निर्धारण गरेको हो । 

बढ्यो गहुँको न्यूनतम समर्थन मूल्य

सरकारले आर्थिक वर्ष २०८०/८१ मा गहुँको न्यूनतम समर्थन मुल्य बढाएर ३ हजार ६ सय ५० पुर्याएको छ  । गत वर्ष ३ हजार ३ सय ५१ रुपैयाँ रहेको गहुँको न्यूनतम समर्थन मूल्य बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढाएर प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ बनाएको हो । सरकारले यस वर्ष गहुँमा २ सय ९९ रुपैँया मूल्य बढाएकाे हाे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।