नेभिगेशन
समाज

तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन प्रतितोला रु ८०० र चाँदी रु ३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १३० कायम भएको छ । मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा कारोबार भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आकांक्षीहरुलाई सभापति लामिछानेको अपिल : अस्वस्थ प्रतिस्पर्धा नगरौं, सहमतिमै अगाडि बढौं

आकांक्षीहरुलाई सभापति लामिछानेको अपिल : अस्वस्थ प्रतिस्पर्धा नगरौं, सहमतिमै अगाडि बढौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने विश्वास गरेका छन् ।
रास्वपाको महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग हुने

रास्वपाको महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग हुने

राष्ट्रिय स्वतन्त्र पार्टीको ७-९ असारसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदान मेसिन ईभीएम प्रयोग हुने भएको छ ।
रबि लामिछानेको निम्तो हर्क साम्पाङ्गले गरे अस्वीकार, रास्वपाको महाधिवेशनमा सहभागी नहुने

रबि लामिछानेको निम्तो हर्क साम्पाङ्गले गरे अस्वीकार, रास्वपाको महाधिवेशनमा सहभागी नहुने

महाधिवेशनमा विशिष्ट अतिथिको रुपमा सहभागी भई शुभकामना दिन सभापति रबि लामिछानेले पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित नहुने जानकारी गराएका हुन् ।