नेभिगेशन
समाज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा ३८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मूल्य घटेर सुनको भाउ आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा झरेको छ।  हिजो सुनको भाउ तोलाका २ लाख ९४ हजार ८०० रुपैयाँ थियो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएको आइतबार १ हजार र सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको थियो।

Ncell
Extreme Energy

त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १५० रुपैयाँ घटेर ४ हजार ८८० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।
टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।