नेभिगेशन
सबै कुरा

सुन-चाँदीको मूल्य घट्यो

मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ८५० र चाँदीको मूल्य एक हजार ४१५ रुपैयाँ कायम भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो सोमबार एक लाख १९ हजार ५ सय रुपैयाँमा छापावल, एक लाख लाख १८ हजार ९५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामै ५८०० ले घट्यो सुनको मूल्य

तोलामै ५८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

भर्खरै