नेभिगेशन
सबै कुरा

बढ्यो सुन–चाँदीको मूल्य

काठमाडाैँ । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य एक लाख १८ हजार, तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० र चाँदीको मूल्य एक हजार ३९५ रुपैयाँ कायम भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो बिहिबार एक लाख १७ हजार ५ सय रुपैयाँमा छापावाल, एक लाख लाख १६ हजार ९५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामै ५८०० ले घट्यो सुनको मूल्य

तोलामै ५८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

भर्खरै