नेभिगेशन
सबै कुरा

सुनको मूल्य स्थिर, चाँदी सस्तियो

काठमाडौं ।  मंगलबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० र चाँदीको मूल्य एक हजार ३७० रुपैयाँ कायम भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघकाअनुसार सुनको मूल्य हिजोको मूल्य बराबरको स्थिर हो भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । सोमबार एक हजार ३९० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्रि भएको थियो ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामै ५८०० ले घट्यो सुनको मूल्य

तोलामै ५८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

भर्खरै