नेभिगेशन
सबै कुरा

सुनको मूल्य ४ दिनयता स्थिर, चाँदीकाे मूल्य १० रूपैँयाले बढ्याे

सुनको मूल्य पछिल्ला ४ दिनमा लगातार स्थिर देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० र चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ ।

Ncell
Extreme Energy

महासंघकाअनुसार सुनको मूल्य आइतबारदेखि स्थिर भएको हो भने चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार एक हजार ३७० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्रि भएको थियो ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामै ५८०० ले घट्यो सुनको मूल्य

तोलामै ५८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

भर्खरै