नेभिगेशन
सबै कुरा

कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आइतबर सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य एक लाख १८ हजार र चाँदीको मूल्य एक हजार ४ सय रुपैयाँमा स्थिर छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजका लागि तेजावी सुनको मूल्य मूल्य एक लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ ।  शुक्रबार पनि सोही मूल्यमा सुन र चाँदीको खरिद बिक्रि भएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामै ५८०० ले घट्यो सुनको मूल्य

तोलामै ५८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

भर्खरै