नेभिगेशन
सबै कुरा

संसद भवन परिसरमै छिरेर लघुवित्त तथा सहकारी पीडितले गरे नाराबाजी (तस्विरहरु )

लघुवित्त तथा सहकारी पीडितले  संसद भवन परिसरमै छिरेर आन्दोलन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्तका ऋणी र सहकारी पीडितहरु संसद भवन भित्र जबरजस्ती प्रवेश गरेर नाराबाजी  गरेका हुन् ।

Extreme Energy
citizen life

प्रवेश पास नभई प्रवेश गर्न नपाइने निषेधित क्षेत्रमा उनीहरु जबरजस्ती प्रवेश गरेका हुन् । 

लघुवित्तको ऋण तिर्न नसकेको साथै सहकारीबाट पीडित भएको भन्दै एक महिनाअघि विभिन्न जिल्लाबाट पैदल यात्रा गर्दै काठमाडौँ आएका उनीहरु आन्दोलन गर्दै संसद भवन प्रवेश गरेका हुन् । 

काठमाडौँ आएयता उनीहरु निरन्तर कहिले सिंहदरबार र कहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा प्रदर्शन गरिरहेका छन् ।










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य प्रशासनकाे निर्देशन: तत्काल सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्य प्रशासनकाे निर्देशन: तत्काल सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ।
इरान प्रस्तावप्रति अमेरिका कठोर

इरान प्रस्तावप्रति अमेरिका कठोर

, “हामीले सुनिश्चित गर्नुपर्छ कि कुनै पनि सम्झौताले उनीहरूलाई कुनै पनि अवस्थामा आणविक हतियार विकास गर्ने बाटोमा अघि बढ्न नदियोस् ।” रुबियोले इरानको प्रस्ताव पाकिस्तानमार्फत आएको पुष्टि गर्दै...
काठमाडौँका आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारी

काठमाडौँका आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारी

शिक्षा अधिकारी नमराज ढकाल भने, “काठमाडौँ कामपाले जारी गरेको छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० बमोजिम होस्टेल सञ्चालकलाई मापदण्ड कार्यान्वयनमा प्रोत्साहन गर्ने, छात्रछात्रालाई मापदण्ड बमोजिमको सुविधा उपलब्ध गराउने, सुरक्षा र...
३७ मुद्दा परेका 'कुख्यात चोर' ३८ औँ पटक फेरि चोरी आरोपमा पक्राउ

३७ मुद्दा परेका 'कुख्यात चोर' ३८ औँ पटक फेरि चोरी आरोपमा पक्राउ

सन्तोषविरूद्ध २०६१ सालदेखि अहिलेसम्म अभद्र व्यवहारका २२ वटा, चोरी कसुरका १३ वटा, हातहतियार खरखजनाका एउटा र लागु औषध कसुरका एउटा मुद्दामा दर्ता भएर पक्राउ परेका छन्।