नेभिगेशन
सबै कुरा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नियुक्त गरेका हुन् । 

सोमबार सर्वोच्च अदालतले ४८ घण्टाभित्र धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएपछि पाण्डे नियुक्त भएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिवि शिक्षण अस्पतालको  आकस्मिक कक्षमा १५ शय्या थप

त्रिवि शिक्षण अस्पतालको  आकस्मिक कक्षमा १५ शय्या थप

अस्पतालका निर्देशक प्रा डा सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको र अब बिरामीले महङ्गो शुल्क तिरेर अन्यत्र धाउनुपर्ने बाध्यता नरहने बताए ।
न्यायाधीशलाई मोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्तालाई पार्टीले गर्यो सम्मान

न्यायाधीशलाई मोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्तालाई पार्टीले गर्यो सम्मान

गत २९ जेठमा न्यायाधीशको कार्यकक्षमै पुगेर पार्टीका कार्यकर्ताहरू अभिनाश कुँवर, पदम मगर र गर्भू महतोल मोसो छ्यापेका थिए । उनीहरु करिब एक महिना हिरासत बसेर धरौटीमा छुटेका थिए...
पहिचानविनै अहिले बनेका सात वटै प्रदेश काम लाग्दैनन्, भत्काउँः उपेन्द्र यादव

पहिचानविनै अहिले बनेका सात वटै प्रदेश काम लाग्दैनन्, भत्काउँः उपेन्द्र यादव

उनले अहिलेको निर्वाचन प्रणालीले सवैको प्रतिनिधित्व हुन नसक्ने भएकाले त्यसका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने बताएका थिए ।
जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार होः विद्यादेवी भण्डारी

जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार होः विद्यादेवी भण्डारी

भण्डारीका अनुसार जबजले माक्र्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै नेपालको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धाको विशिष्ट...