नेभिगेशन
सबै कुरा

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

असोज ९ दाङ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ९०२९००१ ख ९ ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमहीमा बिहान दुर्घटना भएको हो ।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लका अनुसार घाइते मध्य दुई जनाको अवस्था गम्भिर छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।
गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ ।
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।