नेभिगेशन
सबै कुरा

४ किलो अवैध सुनसहित दोलखाबाट ५ जना पक्राउ

११ असाेज, दाेलखा : दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट चार किलो अवैध सुनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार गएराति दोलखाको विगु गाउँपालिकाबाट सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो । 

Extreme Energy
citizen life

त्यस्तै बिहिबार दिउँसो पत्रकार सम्मेलन गरेर यस विषयमा  थप जानकारी गराउने जिल्ला प्रहरी कार्यालय दोलखाको तयारी छ।

उनीहरुले लप्ची नाकाको लामाबगर हुँदै सुन भित्र्याएको अनुमान गरिएको छ। एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो।  

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सिंगटीमा राखिएको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली...
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...
श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार...
२४ घण्टामा २ हजार १११ सवारी चालक ट्राफिक कारबाहीमा

२४ घण्टामा २ हजार १११ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही...