नेभिगेशन
सबै कुरा

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि टायर बालेर प्रदर्शन, प्रहरी र आन्दोलनकारीबीच झडप

१३ असोज, सुर्खेत । सुर्खेतको वीरेनद्रनगरमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ मा भएको दुर्घटनामा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोटरसाईकलको ठक्करबाट घाइते भएका गिरीको उपचारको क्रममा आज बिहान कर्णली केयर अस्पतालमा मृत्यु भएको हो । दुर्घटना भएपछि मोटरसाइकल चालक फरार भएका छन् । 

Ncell
Extreme Energy

सोही घटनापछि अहिले आफन्तले बालकका आफन्तले वीरेन्द्रनगरको  मंगलगढीमा प्रदर्शन गरिरहेको छन् । उनीहरुले टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् भने उनीहरुले बजारका सटरहरु बन्द गराउँदै हिडेका छन् । उनीहरुले फरार चालाकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने र परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । 

बालकको मृत्युपछि आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ । प्रहरीले उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...