नेभिगेशन
सबै कुरा

दोलखामा पुनः ४ किलो अवैध सुन बरामद, हालसम्म ११ किलो फेला

१४ असाेज, दाेलखा : दोलखाको बिगु गाउँपालिकामा पुनः ४ किलो अवैध सुन बरामद भएको छ । जिल्लाको बिगु गाउँपालिका–१, लामबगरबाट उक्त सुन बरामद गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले केही दिनअघि अघिमात्र सोही गाउँपालिकाबाट २ चरण गरेर ७ किलो सुन बरामद गरेको थियो । सोही प्रकरणको अनुसन्धान गर्ने क्रममा आइतबार थप ४ किलो सुन बरामद भएको हो । योसँगै पछिल्लो समय दोलखाबाटमात्र ११ किलो अवैध सुन बरामद भइसकेको छ । 

Ncell
Extreme Energy

गत असाेज ११ गते प्रहरीले दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट चार किलो अवैध सुनसहित पाँच जनालाई पक्राउ गरेको थियाे भने त्यसकै भाेलिपल्ट अर्थात १२ गते साेही स्थानबाट प्रहरीले थप तीन केजी सुन बरामद गरेकाे  थियाे । 

प्रहरीले सुन तस्करी गरेको आरोपमा दाेलखाबाट हालसम्म ६ जना पक्राउ गरिसकेको छ । 


सम्बन्धित समाचार:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...