नेभिगेशन
सबै कुरा

रवि लामिछानेले दिए गिरफ्तारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गिरफ्तारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पक्राउ पुर्जी शुक्रबार साँझ पार्टी कार्यालय चमती पुगेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालयमा सयौँका सङ्ख्यामा रहेका शुभेच्छुकमाझ लामिछानेले गिरफ्तारी दिएका हुन् । प्रहरीलाई गिरफ्तारी दिनु अघि लामिछानेले कानुनलाई सघाउने भन्दै राजनीतिक प्रतिशोध विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । उनले सहकारी ठगीको झुटो आरोपमा आफू विरुद्ध सरकार लागेको पनि बताए ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...