नेभिगेशन
सबै कुरा

रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँमा प्रदर्शन (तस्वीरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौंको रवि लामिछानेका समर्थकहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । सहकारी ठगी नाममा सरकारले लामिछानेमाथि राजनीतिक प्रतिशोधका साँधेको भन्दै विरोध गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy

ठूलो संख्यामा उपस्थित समर्थकहरुले सहकारीमा प्रत्यक्ष संलग्न कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सांसद तथा लेखा समिति सभापति ऋषीकेश पोखरेललाई सरकारले संरक्षण गरेको भन्दै सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले रवि लामिछानेको पक्षमा नडराउ रवि दाइ जनता तिम्रो साथमा छ जस्ता नारा लगाएका थिए ।






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

हामीले सुरुमै भनेका थियौं– यो कुनै मुद्दा होइन, यो त सरासर राजनीतिक प्रतिशोध हो, रविलाई राजनीतिमा आउने ढोका बन्द गर्ने खेल हो अनि सत्तालाई आफ्नो बिर्ता बनाइराख्ने चालबाजी...
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।