नेभिगेशन
सबै कुरा

‘गौहत्या गर्नेको हत्या गर्नु, जिम्मा म लिन्छु’ भन्दै भड्काउ भाषण गर्ने धर्मगुरु पक्राउ

१६ असोज । गौहत्या गर्नेलाई हत्या गर्न आह्वान गर्ने धर्मगुरु आचार्य श्रीनिवनसलाई प्रहरीले पक्राउन गरेको छ । उनलाई  सुनसरी प्रहरीले नसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले केहि दिनअघि हातमा खुकुरी बोकेर गौहत्या गर्ने जो कोहीलाई हत्या गर्न भन्दै भाषण गरेका थिए । र त्यसको जिम्मा आफूले लिने समेत बताएका थिए । उनले दिएको भाषण समाजिक सञ्जालमा भाइरल भएको छ । उनको उक्त भाषणले धार्मिक द्वन्द्व निम्तिन सक्ने भएकोले उनलाई नियनत्रणमा लिइएको प्रहरीले जनाएको छ । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली...
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...
श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार...
२४ घण्टामा २ हजार १११ सवारी चालक ट्राफिक कारबाहीमा

२४ घण्टामा २ हजार १११ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही...