नेभिगेशन
सबै कुरा

रास्वपा सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

गण्डकी । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । शुक्रबार काठमाडौँबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएका थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम जीबि राईले गोरखामा मिडियामा ल्याइसकेपछि कार्यालय सञ्चालनकालागि लामिछानेले खर्च गरेको भन्दै उनी विरुद्ध अनुसन्धान चलिरहेको छ । 

Ncell
Extreme Energy

तर रास्वपाका समर्थकहरु भने रवि लामिछानेलाई सहकारी छानबिन समितिलेनै सहकारीमा रकम अपचलनमा संलग्न नदेखिएको, गोरखामा मिडियामा आएको रकम कार्यालय चलाउन खर्च गरेको भनेर लेखेपछि पनि राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको बताउँदै आएका छन् । 

लामिछाने पक्राउको विरोधमा रास्वपाले प्रर्दशन गरिरहेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...