नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई दिउँसाे ३ बजे अदालतमा उपस्थित गराइने

गण्डकी । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार दिउसो ३ बजे कास्की जिल्ला अदालतमा उपस्थित गराइएन भएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएका थियो । २ दिनदेखि हिरासतमा रहेका लामिछानेलाई दिउसो ३ बजे अदालत पेश गर्ने तयारी भएको कास्की प्रहरीले जनाएको  छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम जीबि राईले गोरखामा मिडियामा ल्याइसकेपछि कार्यालय सञ्चालनकालागि लामिछानेले खर्च गरेको भन्दै उनी विरुद्ध अनुसन्धान चलिरहेको छ । 

Dish Home
Global Ime Bank

तर रास्वपाका समर्थकहरु भने रवि लामिछानेलाई सहकारी छानबिन समितिलेनै सहकारीमा रकम अपचलनमा संलग्न नदेखिएको, गोरखामा मिडियामा आएको रकम कार्यालय चलाउन खर्च गरेको भनेर लेखेपछि पनि राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको बताउँदै आएका छन् । 

लामिछाने पक्राउको विरोधमा रास्वपाले प्रर्दशन गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज संसदमा प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको उत्तर दिने

आज संसदमा प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको उत्तर दिने

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले साेधेकाे प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पे वेल नेपाल र सजिलो पेको  अनुमतिपत्र खारेज

पे वेल नेपाल र सजिलो पेको  अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बिहीबारको निर्णयानुसार ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरी आम रूपमा जानकारी दिइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ ।