नेभिगेशन
सबै कुरा

सरकारविरुद्ध प्रतिपक्षहरुको आन्दोलनः आज रास्वपाको प्रदर्शन, माओवादीको भोली

 काठमाडौं । सरकारको प्रतिशोधको राजनीति विरुद्ध भन्दै प्रतिपक्षदलहरुले काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउँसो १ बजे काठमाडौँका माइतीघरमा प्रदर्शन गर्दै छ भने नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौँका प्रदर्शन गर्दै छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी प्रकरणमा प्रतिशोध साँधेर आफ्ना सभापतिलाई पक्राउ गरेपछि पोखरामा निरन्तर प्रदर्शन गरेको रास्वपाले आजबाट काठमाडौँ केन्द्रित आन्दोलन चर्काउने तयारी गरेको रास्वपाका कार्यवहाक महान्त्री कविन्त्र बुर्लाकोटीले बताए । 

Ncell
Extreme Energy

यस्तै सरकारका विरुद्ध माओवादी केन्द्रले काठमाडौँ ४० हजार मानिस उतार्ने तयारी गरेको नेताहरुले जनाएको छन् । त्यसका लागि पार्टीका सबै तहलाई जिम्मेवारी बाँडफाड गरि विरोध कार्यक्रममा बलियो उपस्थितका लागि निर्देशन दिइएको माओवादी सचिवालयले जनाएको छ । 

खबरदारी सभाका रुपमा हुने प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने नेकपा माओवादीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...