नेभिगेशन
सबै कुरा

पोखरामा चिया पसलबाटै रास्वपाका ४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोध प्रदर्शनमा सहभागी नभएका रास्वपाको नेता कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरेको छ । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय नजिकै चिया पिएर बसिरहेकै अवस्थामा रास्वपाका ४ जना कार्यकर्ता पक्राउ परेको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार रास्वपाको र्याट विभागका आशिष थापा, प्रेम थापा, तेज अर्याल र साजनलाई पक्राउ गरेको हो । सभापति लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगेको छ । अहिले इजलासमा बहस चलिरहेको छ । बाहिर प्रदर्शन चर्कने भयले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको रास्वपाको नेताहरुले जनाएका छन् ।

Extreme Energy

पोखराको जिरो किमि अहिले रास्वपाले शान्तिपूर्ण प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।

भर्खरै