नेभिगेशन
सबै कुरा

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु

कालीकोट । कालीकोटमा आइतबार जिप दुर्घटना हुँदा ६ जनाको मृत्युभएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार जिल्लाको पलाँता गाउँपालिका–३ को राडुनेटामा क १ झ ५६ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पलाँता वडा नम्बर ३ बाट ९ तर्फ जाँदै गरेको जिपमा २० जना सवार रहेको भनिएपनि यकिन संख्या खुलेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनास्थलमा पुगेको प्रहरी निरिक्षक गोविन्द चौधरीका अनुसार  जीप सडकबाट १ सय मिटर खसेको छ । घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पुगेको छ । घाइते मध्ये ७ जनालाई हेलिकप्टर मार्फत सुर्खेत पठाइएको घटनास्थलमा पुगेको प्रहरी निरिक्षक गोविन्द चौधरीले जानकारी दिए । 

Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।

भर्खरै