नेभिगेशन
सबै कुरा

बिनाकारण नियन्त्रणमा लिएपछि रास्वपाका ४ कार्यकर्ताले थाले कास्की प्रहरी कार्यालयमै अनशन

पोखरा । कास्की प्रहरीले बिनाकारण नियन्त्रण लिएको भन्दै रास्वपाका ४ जना कार्यकर्ता जिल्ला प्रहरी कार्यालय कास्कीमा अनशन सुरु गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार दिउसो जिल्ला प्रशासन कार्यालय नजिकै चिया खान बसेका आशिष थापा, प्रेम थापा, साजन शर्मा र तेजाब अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिने क्रममा प्रहरी निरीक्षक ले रास्वपाका कार्यकर्तालाई अपशब्द बोलेको उनीहरूले बताएका छन् ।

Ncell
Extreme Energy

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा बहस भैरहँदा पोखरामा रास्वपाले प्रदर्शन गरेको थियो । तर आफूहरू प्रदर्शनमा सहभागी नै नभएको अवस्थामा प्रहरीले जबरजस्ती अपशब्द प्रयोग गर्दै नियन्त्रणमा लिएको कास्की प्रहरीमा अनशनरत आशिष थापाले बताए ।

अहिले आफूहरूलाई नियन्त्रणमा लिनुको कारण र अपशब्द प्रयोग गर्ने प्रहरी निरीक्षकले माफी नमागेसम्म अनशन नतोड्ने थापाले बताए । प्रहरी कार्यालय भित्रै थापा सहित ४ जनाले अनशन सुरु गरेको रास्वपाका सहकोषाध्यक्ष दिपक बोहोराले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौँ फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।

भर्खरै