नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई भैरहवा पुर्याइयो

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ । सहकारी रकम अपचलनमा पक्राउ परेका लामिछानेलाई स्रुपिम सहकारीको अनुसन्धान गर्नका लागि बुटवल लगिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक २ गते पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई जहाजमार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएर बुटवल लगिएको हो । 

Ncell
Extreme Energy

सभापति पक्राउको विरोधमा भैरहवामा विहानैदेखि विरोध प्रदर्शन भएको छ । कास्कीमा अनुसन्धानका क्रमम रहेका लामिछानेलाई भैरहवा लगिने भएपछि समर्थकहरुले एयरपोर्टअगाडि प्रदर्शन गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

उनका अनुसार बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई समेत बोलाइएको छ।
विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै वेपत्ता

विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै वेपत्ता

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएकी एक बालिका मृत भेटिएकी छिन् ।
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।