नेभिगेशन
सबै कुरा

बिनु यादवले सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्यापिन् (तस्विरहरु)

काठमाडौँ । आफूलाइ घरेलु हिंसा पीडित बताउँदै आएकी बिनु यादवले सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्यापेर विरोध प्रदर्शन गरेकी छिन् । मंगलबार बिहान इन्ड्राइभबाट सर्वोच्च अदालतको गेट पुगेकी उनले अगाडिपट्टि रहेको ‘सर्वोच्च अदालत’ लेखिएको बोर्डमा कालो रङ्ग छ्यापेकी हुन् । कालो कपडा लाएर सर्वोच्च पुगेकी उनले बोर्डमा न्यायालयको विरोध जनाउँदै कालो छ्यापेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रङ्ग छ्याप्नासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको उलाई सिंहदरबार वृत्तमा लगिएको छ ।

Ncell
Extreme Energy

उनले छ्यापेकाे रङ्ग नेपाल प्रहरीले पानी हालेर पखालेकाे छ






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन ।...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्री बालेन शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।

भर्खरै