नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

नेप्सेमा नौ अङ्कको वृद्धि

नेप्सेमा नौ अङ्कको वृद्धि

बिहीबार १६२ कम्पनीको शेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज एसवाई प्यानल,...
दुई मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

दुई मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्गको बुटबल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलव्ध हुने दुई मिलियन अमेरिकी...
जेनजी घटनाका सम्बन्धमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने सरकारको निर्णय

जेनजी घटनाका सम्बन्धमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने सरकारको निर्णय

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । पूर्वन्यायाधीश...
प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई दिने सरकारको निर्णय

प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई दिने सरकारको निर्णय

आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि सरकारको प्रवक्तको जिम्मेवारीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री...
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ सम्वेदनशील र ४३...
हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

तर हसिनाको पूर्व सत्तारूढ अवामी लिगलाई प्रतिबन्ध लगाएपछि सरकारको निष्पक्षतामाथि प्रश्न उठेका छन् । अवामी लिग र बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले...
फागुन पहिलो साताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने गरी कार्य हुदैछः निर्वाचन आयोग

फागुन पहिलो साताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने गरी कार्य हुदैछः निर्वाचन आयोग

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने बताएका छन् । त्यस्तै समानुपातीकतर्फ...
अराजकताको आयू लामो हुँदैन: एमाले अध्यक्ष ओली

अराजकताको आयू लामो हुँदैन: एमाले अध्यक्ष ओली

बिहिबार झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधिक...
प्रतिनिधिसभा उम्मेदवारमाथि परेको उजुरीमा आयोग जाँचबुझ गर्दै

प्रतिनिधिसभा उम्मेदवारमाथि परेको उजुरीमा आयोग जाँचबुझ गर्दै

उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । यो क्रम बिहीबार बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता...
पाँचथरको फिदिम पुगेर बालेन शाहले घण्टी बजाएपछि...(तस्बिरहरु)

पाँचथरको फिदिम पुगेर बालेन शाहले घण्टी बजाएपछि...(तस्बिरहरु)

झापा ५ बाट चुनावी मैदानमा होमीएका शाह बिहीबार इलाम हुदै पाँच्थर पुगेका हुन । रास्वपाका वरिष्ट नेता शाह आफ्ना उम्मेदवारको समर्थन र...
एमाले सचिव महेश बस्नेतले मागे माफी

एमाले सचिव महेश बस्नेतले मागे माफी

बिहीबार सामाजिक सञ्जाल फेसबुक आईडीमार्फत उनले सो विषयमा माफी मागेका हुन । उनले भनेका छन्, ‘बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा...
बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन घाइते

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु...
इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

झापाको क्षेत्र ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाह  बिहीबार इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम  २ का उम्मेदवार...
सात लाख १० हजार ७०८ मतदाता रहेको काठमाडौँमा प्रतिनिधिसभा सदस्यमा लागि २५७ जनाको उम्मेदवारी

सात लाख १० हजार ७०८ मतदाता रहेको काठमाडौँमा प्रतिनिधिसभा सदस्यमा लागि २५७ जनाको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी...
एक दशकको प्रतीक्षापछि आमाको नामबाट समिर र यास्मिनले पाए नागरिकता

एक दशकको प्रतीक्षापछि आमाको नामबाट समिर र यास्मिनले पाए नागरिकता

नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए । नागरिकता...