नेभिगेशन
समाज

उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान ११ बजे  सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको छ ।

Ncell
Extreme Energy

रास्वपा प्रवक्ता जगदिश खरेलकाअनुसार बाढीपछिको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 

सर्वदलीय संयन्त्र कस्तो हुने, नेतृत्व कसले गर्ने भन्ने विषय छलफलले टुंग्याउनेछ ।

सभापति लामिछानेले भदौ १० मा रसुवामा गएको विनाशकारी बाढीको भोलिपल्टै सर्वदलीय बैठक राखेर सरकारलाई सघाउनेगरी सर्वदलीय समिति बनाउन प्रस्ताव गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुगुमा चार घण्टाभित्र दुई पटक भूकम्प

मुगुमा चार घण्टाभित्र दुई पटक भूकम्प

मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान चार घण्टाभित्र दुई पटक भूकम्प गएको छ।
रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

नेकपा (एमाले)ले नेपालीका सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको र ग्यासको सहज आपूर्ति तथा व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएको छ।