सिधाकुराका लेखहरु
चितवन ३ बाट रास्वपाकी सोविता गौतमले दर्ता गरिन मनोनयन
मंगलबार, माघ ६, २०८२
काठमाडौँ १ मा पठाओ सञ्चालक असिममानसिंहले दिए स्वतन्त्र उम्मेदवारी
काठमाडौँ १ मा पठाओका सञ्चालक तथा पुर्व एमडी असिममानसिंह बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मंगलबार, माघ ६, २०८२
रास्वपा नेता गणेश पराजुलीले काठमाडाैँ -७ बाट दर्ता गरे उम्मेदवारी
काठमाडौँ ७ का रास्वपा उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार, माघ ६, २०८२
दुर्गा प्रसाई हाजिर जमानीमा रिहा
दुर्गा प्रसाई हाजिर जमानीमा रिहा भएका छन् । सोमबार कास्कीबाट पक्राउ परेका प्रसाईलाई काठमाडौँ प्रहरीले हाजिर जमानीमा रिहा गरेको हो । मंगलबार, माघ ६, २०८२
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले दर्ता गरे उम्मेदवारी
आज गोरखा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । मंगलबार, माघ ६, २०८२
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ ३ बाट दर्ता गरे उम्मेदवारी
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले मनोनयन दर्ता गरेका छन् । मंगलबार, माघ ६, २०८२
रास्वपा उपसभापति डोलप्रसाद अर्यालले काठमाडौँ ९ बाट दर्ता गरे उम्मेदवारी
काठमाडौँको चन्द्रागिरी नगरपालिका भवनमा रहेको निर्वाचन केन्द्रमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । मंगलबार, माघ ६, २०८२
केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दर्ता गरे
झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रञ्जित तामाङले उम्मेदवारी दर्ता गरिसकेका छन्। मंगलबार, माघ ६, २०८२
चितवन ३ बाट नेकपाकी रेणु दाहालले दर्ता गरिन मनाेनयन
मंगलबार, माघ ६, २०८२
भक्तपुर २ बाट रास्वपाका राजीब खत्रीले दर्ता गरे उम्मेदवारी (फाेटाे फिचर)
मंगलबार, माघ ६, २०८२
दमकमा रास्वपा र एमाले कार्यकर्ता धकेला धकेल
झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ता बीच धकेला धकेल भएको छ। दमक बजारमा मनोनयन दर्ता गर्न जानेक्रममा दुई पक्षका कार्यकर्ताहरू भेट भएका... मंगलबार, माघ ६, २०८२
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले
एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार... मंगलबार, माघ ६, २०८२
रास्वपाका बालेन शाहले गराए मनोनय दर्ता (तस्विरहरु)
समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ ठाउँमा कलससहित स्वागत गरिएको थियो । मंगलबार, माघ ६, २०८२
अब बालेनलाई जिताउने भन्दै कांग्रेसका दमक सभापतिले दिए राजीनामा
सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले आफ्नो पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् । उनले अबको आफ्नो यात्रा... मंगलबार, माघ ६, २०८२