नेभिगेशन
समाज

बाढी प्रभावित १५० परिवारलाई अत्यावश्यक सामग्री हस्तान्तरण

काठमाडौँ । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १५० परिवारलाई इन्डक्सन चुलो लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मलेसियास्थित एन पेनाङ क्लबको सहयोग तथा सहाराको समन्वयमा काठमाडौँ आएका प्रभावित परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो।

Marvel
Extreme Energy

सहाराले बाढी आएको पहिलो दिनदेखि नै प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सयौँ स्वयंसेवक परिचालन गर्दै आएको जनाएको छ। प्रभावित परिवारको आवश्यकता पहिचान गरी सहयोगलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउने काममा सहारा सक्रिय रहँदै आएको छ।

सहाराले सहयोग उपलब्ध गराउने एन पेनाङ क्लब तथा समन्वयमा साथ दिने सहयोगी र स्वयंसेवकप्रति धन्यवाद व्यक्त गरेको छ।

WhatsApp-Image-2026-09-14-at-09.44.02-1789362648.jpeg

WhatsApp-Image-2026-09-14-at-09.46.43-1789362648.jpeg

WhatsApp-Image-2026-09-14-at-09.44.03-1789362647.jpeg

WhatsApp-Image-2026-09-14-at-09.44.02-(2)-1789362647.jpeg

WhatsApp-Image-2026-09-14-at-09.44.02-(1)-1789362635.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।