सिधाकुराका लेखहरु
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै... आइतबार, भदौ २१, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप
यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १०... आइतबार, भदौ २१, २०८३
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् । आइतबार, भदौ २१, २०८३
टिपरको ठक्करबाट एक जनाको मृत्यु
पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार, भदौ २१, २०८३
गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?
सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि... आइतबार, भदौ २१, २०८३
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी
हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक... आइतबार, भदौ २१, २०८३
यी पाँच आयोजनाका सुरुङमा जारी छ खोजी
उद्धार टोलीले रसुवागढी, त्रिशूली थ्री ए, त्रिशूली ३ बी, चिलिमे र माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाका सुरुङ तथा पावरहाउसमा खोजी गरिरहेको छ... आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दै नेपाल प्रहरी
रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना सङ्कलन एवम् विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवम् प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी... आइतबार, भदौ २१, २०८३
३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो
यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर... आइतबार, भदौ २१, २०८३
संसद् भवन परिसरमा जेनजी पार्क शिलान्यास
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको स्मृतिमा संसद् भवन परिसरमा ‘जेनजी मेमोरियल पार्क’को शिलान्यास गरिएको छ । आइतबार, भदौ २१, २०८३
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार सम्पन्न द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी... आइतबार, भदौ २१, २०८३
बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, चुमनुब्रीवासी र पर्यटक समस्यामा
थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि... आइतबार, भदौ २१, २०८३
सागर ढकालको सचिवालयद्वारा उद्धारमा हस्तक्षेप गरेको समाचारको खण्डन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालको सचिवालयले रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको उद्धार कार्यमा सांसद ढकाल र श्रीराम न्यौपानेले हस्तक्षेप... आइतबार, भदौ २१, २०८३