सिधाकुराका लेखहरु
भोटेकोशी बाढी : टिचिङ अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी : एक हजार ३४४ शव फेला, ४ हजार ८९८ अझै सम्पर्कविहीन
रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार २९४ जनाको शव फेला परेको छ भने पाँच हजार... शनिबार, भदौ २०, २०८३
नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ
प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी गरेका छन् । शनिबार, भदौ २०, २०८३
यी बहादुरः जसले सुरुङमा फसेकालाई जीवितै उद्धार गरे
शुक्रबार, भदौ १९, २०८३
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै
भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ। शुक्रबार, भदौ १९, २०८३
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य
दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। शुक्रबार, भदौ १९, २०८३
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ। शुक्रबार, भदौ १९, २०८३
कृष्ण जन्माष्टमीमा हिराशोभालाई मिलेको थामिनसक्नुको खुसी
आज कृष्ण जन्माष्टमी पर्व । मध्यरात भगवान् कृष्ण जन्मने भन्दै व्रतालु पानीसमेत नखाइ व्रत गर्छन् । उपासना गर्छन् । अनुष्ठानसमेत गर्छन् ।... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : मृतकको संख्या १,२९५ पुग्यो
आज दिउँसो २ बजेसम्म १,२९५ शव संकलन भएको प्रहरीले जनाएको छ । शुक्रबार, भदौ १९, २०८३
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?
नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो । शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीपहिरो राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो। विपद्को समयमा आवश्यक राहत तथा... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका... शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो
खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव... शुक्रबार, भदौ १९, २०८३