नेभिगेशन
समाज

भोटेकोशी बाढी : मृतकको संख्या १,२९५ पुग्यो

काठमाडौँ । भोटेकोशीमा बाढी आएको दश दिन पुग्दा बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ९५ पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो २ बजेसम्म १,२९५ शव संकलन भएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार, ३३ बालक, ४४ बालिका, २७३ महिला र ४७८ पुरुषको शव फेला परेको छ भने ४६७ जनाको आंशिक अंग मात्रै भेटिएको छ ।

अहिलेसम्म १२६० मृतक र ८४६ मृतकका आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

बाढीका कारण ४ हजार ८ सय ९८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता मध्ये ६ सय १८ जना विदेशी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्ण जन्माष्टमीमा हिराशोभालाई मिलेको थामिनसक्नुको खुसी

कृष्ण जन्माष्टमीमा हिराशोभालाई मिलेको थामिनसक्नुको खुसी

आज कृष्ण जन्माष्टमी पर्व । मध्यरात भगवान् कृष्ण जन्मने भन्दै व्रतालु पानीसमेत नखाइ व्रत गर्छन् । उपासना गर्छन् । अनुष्ठानसमेत गर्छन् । भगवानभक्त हिराशोभा महर्जन पनि आज कृष्ण...
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति...
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।