सिधाकुराका लेखहरु
तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)
उनका प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । बिहीबार, पुस ३, २०८२
यस्तो बन्यो एमालेको पदाधिकारी टीम
केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्... बिहीबार, पुस ३, २०८२
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई... बिहीबार, पुस ३, २०८२
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
अेलीले १६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले भने ५ सय ६४ मत प्राप्त गरेका छन् । बिहीबार, पुस ३, २०८२
निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकार लागि रहेको छः मन्त्री खरेल
बिहीबार गोरखापत्र संस्थान आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि सुरक्षादेखि राजनीतिक दल, युवा लगाएत सवैसंग छलफल गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन... बिहीबार, पुस ३, २०८२
रवि लामिछाने र छबि जोशीको मुद्दामा सुनुवाई जारी
आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।... बिहीबार, पुस ३, २०८२
मुलुकको अर्थतन्त्र सहिदिशातर्फ अघि बढिरहेको छः अर्थमन्त्री खनाल
बिहीबार गोरखापत्रले आयोजना गरेको अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद कार्यक्रममा अर्थमन्त्री खनालले पछिल्लो तीन महिनाको आर्थिक सूचकहरु हेर्दा मुलुकको अर्थतन्त्र... बिहीबार, पुस ३, २०८२
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता
भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग यसै साता पहिलो स्वतन्त्र व्यापार... बिहीबार, पुस ३, २०८२
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)
चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक ... बिहीबार, पुस ३, २०८२
नेकपा एमाले ११ औं महाधिवेशनः भित्र मतगणना सुरु, बाहिर मतपरिणाम कुर्दै कार्यकर्ता
एमाले निर्वाचन आयोगका अनुसार मतदानमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती... बिहीबार, पुस ३, २०८२
निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी... बिहीबार, पुस ३, २०८२
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
उनी नागरिकताबाट बन्चीत हुनु परेको विषयमा विभिन्न समाचार माध्यमले समाचार प्रकाशित गरेपछि बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन... बिहीबार, पुस ३, २०८२
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो... बिहीबार, पुस ३, २०८२
यस्तो छ आजको मौसम पूर्वानुमान
बिहीबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । बिहीबार, पुस ३, २०८२