सिधाकुराका लेखहरु
करदाता प्रोत्साहन उपहार १ लाख ३३ हजार जित्ने यी हुन् १६ उपभोक्ता
विभागद्वारा प्रकाशित विवरणअनुसार गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० को सामान खरिद गर्नेले १० लाख रुपैयाँ जितेका छन् । उनको नाम सार्वजनिक... मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता
प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच भेटवार्ता भएको छ। मंगलबार, भदौ २, २०८३
ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मुस्लिम समुदायका अगुवाहरूसँग भेटवार्ता गरेका छन् । मंगलबार, भदौ २, २०८३
ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन् । मंगलबार, भदौ २, २०८३
रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोका कारण भइरहेको मानवीय क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विपद् आउनुअघि नै नागरिकलाई... मंगलबार, भदौ २, २०८३
धनुषा सबैलाका ५७ परिवारले पाए लालपुर्जा
लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्। मंगलबार, भदौ २, २०८३
जुरीखेत स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु, यी हुन् पाँच घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित पाँच... मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?
प्रधानमन्त्री बालेन शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् । मंगलबार, भदौ २, २०८३
अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब
अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब... मंगलबार, भदौ २, २०८३
रास्वपा केन्द्रीय समितिको बैठक भदौ ५ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भदौ ५ गते बस्ने भएको छ । मंगलबार, भदौ २, २०८३
सुनको मूल्य स्थिरः चाँदीको घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात... मंगलबार, भदौ २, २०८३
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न... मंगलबार, भदौ २, २०८३
ओली हटाउन पुनर्गठन पक्षले थालेको दुई तयारी
बानेश्वरमा बसेको बैठकमा सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, आनन्द पोखरेल, कृष्णप्रसाद दाहाल, वैजनाथ चौधरी, पुरूषोत्तम पौडेल, माधव अर्याल, सोम मिश्र, अरबिन्द सिंह, उषाकिरण... मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीले माने सभामुखको रुलिङ, दुई भिभीआईपीबीच यस्तो भयो सल्लाह
प्रधानमन्त्री वालेन्द्र शाहले सदनबाट आएको रुलिङ स्वीकार गरेका छन् । मंगलबार, भदौ २, २०८३