नेभिगेशन
नेताका कुरा

करदाता प्रोत्साहन उपहार १ लाख ३३ हजार जित्ने यी हुन् १६ उपभोक्ता

काठमाडौ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व विभागले साउन १६ देखि भदौ ३१ सम्मका १६ जना विजेता सार्वजनिक गरेको छ ।

ती उपभोक्ताले १ लाख ३३ हजार ३३४ रुपैयाँ जितेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागद्वारा प्रकाशित विवरणअनुसार गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० को सामान खरिद गर्नेले १० लाख रुपैयाँ जितेका छन् । उनको नाम सार्वजनिक गरिएको छैन । उनको कुपन नम्बर ०२६ ८८८ ९७९ ०३९ रहेको विभागले जनाएको छ ।

Ncell
Extreme Energy

१ लाख ३३ हजार ३३४ रुपैयाँ जित्ने १६ जनाको ग्राहक सार्वजनिक गरिएको छ ।

सूची

योगेश विश्वकर्मा (राजगड ३, सप्तरी) — कुपन नं: ०३०३४२२७२५५६ 

दिनेश तामाङ (हेटौँडा १४, मकवानपुर) — कुपन नं: १२२५५५१०२२५ 

अस्क्रिना लामा (काठमाडौं ६, बौद्ध) — कुपन नं: ०२६१४४५१५००५

भगवती सापकोटा (काठमाडौं २, लाजिम्पाट) — कुपन नं: ०३१६९९९३५०८२ 

रहिम महमद हवारी (राप्तीसोनारी ५, बाँके) — कुपन नं: ०१७७६६१०६००५ 

महेशकुमार पौडेल (नेपालगञ्ज ४, बाँके) — कुपन नं: ०१८१२८७५४८०९ 

राजेन्द्र थापा (काठमाडौं २२, सबलवहाल) — कुपन नं: ०२४६६३१७१९०४ 

कमला तामाङ (काठमाडौं ७, चाबहिल) — कुपन नं: ०२११८८०००६५३ 

शिव नारायण बढई मिस्त्री (काठमाडौं ३, पानीपोखरी) — कुपन नं: ०२३५६८८२५३६० 

चुडामणि दानीई (बुटवल ९, रुपन्देही) — कुपन नं: ०२५३५६३३१९४१

रमेश साह कानु (टोखा १०, काठमाडौं) — कुपन नं: ०२२४५८०२६६६८ 

मनिष गौतम (गोकर्णेश्वर ८, काठमाडौं) — कुपन नं: ०१६६६७२९०१४६

घनश्याम तिवारी (विरेन्द्रनगर १०, सुर्खेत) — कुपन नं: २००३७२८३६४६ 

राकेश कुमार सिंह (बर्दिबास १४, महोत्तरी) — कुपन नं: ०२९१८४८२२६६५

विकास गुरुङ (भरतपुर १५, चितवन) — कुपन नं: ०२६६११४८८१४५

चक्र बहादुर शाही (काठमाडौं १, नक्साल) — कुपन नं: ०२८६५७७७५४५९ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै