नेभिगेशन
मुख्य समाचार

ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मुस्लिम समुदायका अगुवाहरूसँग भेटवार्ता गरेका छन् ।

भक्तपुरको गुन्डुमा मंगलबार भएको भेटवार्तामा मुस्लिम समुदायका अगुवाहरूसँग समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल भएको जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा मुस्लिम समुदायका विभिन्न समस्या, सरोकार तथा आगामी दिनमा राज्यसँगको सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ ।

Ncell
Extreme Energy

WhatsApp-Image-2026-08-18-at-12.54.18-(1)-1787040568.jpeg

WhatsApp-Image-2026-08-18-at-12.54.17-1787040569.jpeg

WhatsApp-Image-2026-08-18-at-12.54.19-(1)-1787040568.jpeg

WhatsApp-Image-2026-08-18-at-12.54.21-1787040566.jpeg

WhatsApp-Image-2026-08-18-at-12.54.20-1787040567.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच भेटवार्ता भएको छ।
ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन् ।
रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोका कारण भइरहेको मानवीय क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्यको जिम्मेवारी रहेको बताएकी...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।