सिधाकुराका लेखहरु
जनकपुरका अतिक्रमित पोखरी र डिल ७ भित्रखाली गर्न निर्देशन
गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर,... शुक्रबार, साउन १, २०८३
एक वर्षमा २२ गैँडा मरे
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । चितवनको माडी... शुक्रबार, साउन १, २०८३
तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन... शुक्रबार, साउन १, २०८३
भानु देउवा, राजेश बज्राचार्य र गंगा दाहालमाथि अख्तियारको अनुसन्धान
'वैधानिक आयस्रोतको तुलनामा सम्पत्ति अकुत देखिन्छ, आफन्त तथा नजिकका व्यक्तिहरुको नाममा समेत सम्पत्ति लुकाएको आशंकामा अहिले विवरण मगाएर अनुसन्धान भइरहेको छ',स्रोतले भन्यो... शुक्रबार, साउन १, २०८३
एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने
बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भईसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एनसेलले यो अफर... शुक्रबार, साउन १, २०८३
नेप्से परिसूचकमा ७९ दशमलव ७४ अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको... शुक्रबार, साउन १, २०८३
नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल भएको हो । विधेयकमाथिको छलफल... शुक्रबार, साउन १, २०८३
करिब एक महिनापछि खुल्यो सदर चिडियाखाना (तस्बिरहरू)
५ असारदेखि बन्द चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो । काग मरेको र परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको... शुक्रबार, साउन १, २०८३
सांसदलाई सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथाबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को... शुक्रबार, साउन १, २०८३
अराजकता र कानुन उल्लंघनको नेतृत्व स्वयं सरकारले गर्याे: ओली
शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टीको नयाँ वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सरकारको आलोचना गर्ने वा विरोधमा उत्रिने युवाहरूलाई... शुक्रबार, साउन १, २०८३
स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा नीतिगत तथा संस्थागत सहजीकरण गर्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी र सदस्यसँग छलफल गरेका हुन् । शुक्रबार, साउन १, २०८३
विश्व एआई सहयोग सङ्गठनको स्थापनामा २९ देश सहमत, साङ्घाईमा मुख्यालय रहने
सम्झौताका सर्तहरू अनुसार ‘वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेशन अर्गनाइजेसन’ एउटा स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ जसको मुख्यालय साङ्घाईमा रहने छ । शुक्रबार, साउन १, २०८३
एआईमा एक देशको प्रभुत्व नहोस्ः राष्ट्रपति सी
‘एआईको विकास कुनै एक देशको एकल प्रदर्शन होइन, अन्तर्राष्ट्रिय सहकार्यको सिम्फनी हुनुपर्छ,’ राष्ट्रपति सीले भने । उनले राष्ट्रिय सुरक्षाको नाममा एआई क्षेत्रमा... शुक्रबार, साउन १, २०८३
मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दैः ह्वाइट हाउस
अमेरिकी सैन्य कारबाही बढ्दै जाँदा स्ट्रेट अफ होर्मुज हुँदै व्यापारिक ढुवानीमा आएको गिरावट बारे छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ... शुक्रबार, साउन १, २०८३