सिधाकुराका लेखहरु
शनिबार रातिदेखि देशभर मौसमी प्रणाली थप सक्रिय हुँदै, मध्यमदेखि भारी बर्षाको सम्भावना
देशभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । शुक्रबार, साउन १, २०८३
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी र ८० दशमलव ५५ प्रतिशत खर्च भएको देखिएको हो... शुक्रबार, साउन १, २०८३
शैक्षिक परामर्श व्यवसायीहरू आन्दोलित
परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावलीमा उल्लेख केहि प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै शैक्षिक... शुक्रबार, साउन १, २०८३
तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य
बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ... शुक्रबार, साउन १, २०८३
एक वर्षपहिले बाढीले तहसनहस बनेको रसुवा भन्सार कार्यालयको यार्ड अहिलेसम्म उस्तै (तस्बिरहरु)
यार्ड पुनःनिर्माण नहुँदा बढ्दो ईभी आयात व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ । पर्याप्त समथर जमिन नभएकाले सडक किनार तथा स्थानीयको खाली जग्गा... शुक्रबार, साउन १, २०८३
श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत
बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता रहेको उल्लेख गर्दै... शुक्रबार, साउन १, २०८३
मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुने
यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको... शुक्रबार, साउन १, २०८३
करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सात बुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाइ गरेको हो... शुक्रबार, साउन १, २०८३
प्रत्येक १० मिनेटमा गर्न थालियो ध्रुर्वे हात्तीको गतिविधि निगरानी
बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका... शुक्रबार, साउन १, २०८३
मनिता शर्मा मृत्यु प्रकरण: एभरेस्ट अस्पताल र डाक्टर ज्योत्सनाले लापरबाही गरेको पुष्टि , ३९ लाख क्षतिपूर्ति भराउन आदेश
प्री-एक्लेम्पसिया भएका बिरामीलाई शल्यक्रिया पूर्व दिनु पर्ने औषधी नदिइएको, आफैले नियमित परीक्षण गरिरहेको बिरामीको स्वास्थ्य जटिलताबारे पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको लगायतका... शुक्रबार, साउन १, २०८३
एयरपोर्टमा सांसदहरूको छड्के
शुक्रबार, साउन १, २०८३
सडकमा फर्किए नगर प्रहरी, ‘कर्तव्यबाट भाग्दैनौँ’ (भिडिओ)
शुक्रबार, साउन १, २०८३
मिटरब्याजलाई नियन्त्रण गर्न तीन महिना भित्र विशेष ऐन ल्याउँदै सरकार, न्यायाधिकरण पनि बन्ने
जनकपुरदेखि पैदल काठमाडौँ आउन लागेका मिटरब्याज पीडितहरूका प्रतिनिधिलाई सिंहदरबार बोलाएर वार्ता गरिरहेको सरकारले मिटरब्याजलाई गम्भिर आर्थिक अपराध घोषणा गर्दै तीन महिनाभित्र कानुन... शुक्रबार, साउन १, २०८३
मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै सरकार
पैदल काठमाडौँ आउन लागेका मिटरब्याज पीडितहरुसँग पाँच बुँदे सहमति गर्दै सरकारले मिटरब्याज, जालसाजीपूवर्क गरिएको तमसुक, दृष्टिबन्दक, ऋण दिनु अगावै लिइएका बाध्यकारी चेक,... शुक्रबार, साउन १, २०८३