नेभिगेशन
समाज

करिब एक महिनापछि खुल्यो सदर चिडियाखाना (तस्बिरहरू)

काठमाडौँ । वर्ड फ्लु सङ्क्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

IMG-20260717-WA0225-1784281387.jpg
५ असारदेखि बन्द चिडियाखाना सङ्क्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो । काग मरेको र परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको थियो । वर्ड फ्लुका कारण चिडियाखानामा ४१ वटा पशुपंक्षी मरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260717-WA0237-1784281404.jpg
पशुपंक्षीलाई खानेकुरा नदिन, दूरी कायम गर्न, धेरै लामो समयसम्म पशुपंक्षीको नजिक नबस्न, मास्क प्रयोग गर्न चिडियाखाना प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Ncell
Extreme Energy

तस्बिर: नेपाल फोटो लाइब्रेरी

IMG-20260717-WA0235-1784281399.jpg

IMG-20260717-WA0236-1784281400.jpg

IMG-20260717-WA0234-1784281396.jpg

IMG-20260717-WA0232-1784281395.jpg

IMG-20260717-WA0231-1784281393.jpg

IMG-20260717-WA0229-1784281391.jpg

IMG-20260717-WA0215-1784281383.jpg

IMG-20260717-WA0224-1784281386.jpg

IMG-20260717-WA0225-1784281387.jpg

IMG-20260717-WA0227-1784281390.jpg

IMG-20260717-WA0209-1784281374.jpg

IMG-20260717-WA0213-1784281379.jpg

IMG-20260717-WA0216-1784281383.jpg

IMG-20260717-WA0214-1784281379.jpg

IMG-20260717-WA0210-1784281375.jpg

IMG-20260717-WA0201-1784281371.jpg

IMG-20260717-WA0195-1784281371.jpg

IMG-20260717-WA0156-1784281368.jpg

IMG-20260717-WA0155-1784281365.jpg

IMG-20260717-WA0154-1784281365.jpg

IMG-20260717-WA0181-1784281368.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।