सिधाकुराका लेखहरु
नेता र सांसदलाई रास्वपाको निर्देशनः रातो पासपोर्ट फिर्ता गर्नु, चाडपर्वमा उपहार नलिनु
रास्वपाले सबै तहका नेतालाई चाडपर्वका बेला शुभकामना पत्रबाहेक कुनै किसिमका उपहार नलिन पनि निर्देशन दिएको छ। सोमबार, असोज १३, २०८२
जेनजी आन्दोलनका घाइते भन्छन्– होस आउँदा देशमा उथलपुथल भइसकेछ
मुलुकमा भइरहेको बेथिति अन्त्यगरी समृद्धिको सपना साकार पार्न कसै न कसैले पहल गरोस् भन्ने लागेकाबेला युवापुस्ताको बलमा भएको आन्दोलनको विस्फोटमा सम्पूर्ण नेपालीको... सोमबार, असोज १३, २०८२
तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध
अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । सोमबार, असोज १३, २०८२
काठमाडौँ उपत्यकाबाट एकैदिन बाहिरिए एक लाख ११ हजार
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् । सोमबार, असोज १३, २०८२
अर्थ मन्त्रालयले भन्योः लुकाई राखेका पैसाको अनुसन्धान भइरहेको छ, विद्युतीय कारोबार गर्न आग्रह
न्त्रालयले विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको समेत जनाएको छ । सोमबार, असोज १३, २०८२
दसैँले रोग नबोकाओस, अस्पतालको बास नहोस ?
नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैँको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने... सोमबार, असोज १३, २०८२
शेरबहादुर देउवाका साला भूषण राणाको घरमा के भेटियो ?
देउवा दम्पत्तीको नगद तथा सम्पत्ति व्यवस्थापन गर्ने भूषण राणाका घर तथा कार्यालयमा पनि सम्पत्ति शुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले... सोमबार, असोज १३, २०८२
भीमसेनस्थान नजिक आगलागी , क्षतिको पूर्ण विवरण आउन बाँकी
नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर... सोमबार, असोज १३, २०८२
धौलागिरि हिमाल आरोहण सुरु
सभेन समिट टेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका... सोमबार, असोज १३, २०८२
आज घर घरमा फूलपाती भित्र्याइँदै
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको... सोमबार, असोज १३, २०८२
अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार सोही घटनामा २४ जना... सोमबार, असोज १३, २०८२
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । सोमबार, असोज १३, २०८२
जेन–जी आन्दोलनमा दमन गर्नेमाथि सुरु भयो अनुसन्धान, केपी ओली सहित ५ जनाको पासपोर्ट रोक्का र काठमाडौँ छोड्न निषेध
आज बसेको आयोगको बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका तत्कालिन प्रमुख हुतराज थापा र... आइतबार, असोज १२, २०८२
यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय... आइतबार, असोज १२, २०८२