सिधाकुराका लेखहरु
‘अमेरिकासँग डराएर विज्ञप्तिमा कर्मचारीको नाम नलेखिएको होइन’
सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिन सञ्चार मन्त्रालयबाट भएको उक्त निर्णयमा कुनै पनि अधिकारीको आधिकारीक हस्ताक्षर थिएन । मन्त्रालयको छाप... शुक्रबार, भदौ २०, २०८२
लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँः प्रधानमन्त्री ओली
भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट गरेका थिए । ललितपुरको सनराइज... शुक्रबार, भदौ २०, २०८२
फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने खबर झुटो होः सञ्चार मन्त्रालय
सञ्चार मन्त्रालयले फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता... शुक्रबार, भदौ २०, २०८२
एमालेको महाधिवेशन स्थलमा खाममा हालेर विद्याको चिठ्ठी बाँडिदै(तस्बिरहरु)
पार्टीको महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान... शुक्रबार, भदौ २०, २०८२
समाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुमा असर पार्नेे मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत समेत... शुक्रबार, भदौ २०, २०८२
स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।... शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्ः राष्ट्रपति पौडेल
नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग... शुक्रबार, भदौ २०, २०८२
एमालेको दोस्रो विधान महाधिवेशन सुरु (तस्बिरहरु)
नेपाल कम्युनिष्ट पार्टी एमालेको विधान महाधिवेशन आजदेखि सुरुहुदैछ । सो कार्यक्रम उद्घाटन स्थलमा देखिएका तस्बिरहरुः शुक्रबार, भदौ २०, २०८२
निजामती सेवा दिवसका अवसरमा वृक्षरोपण
मन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन । निजामती सेवा दिवसको पूर्वसन्ध्यामा... शुक्रबार, भदौ २०, २०८२
बसन्तपुरमा सामूहिक कुमारी पूजा (तस्बिरहरु)
इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो । इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । कुमारी... शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन आजदेखि
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ... शुक्रबार, भदौ २०, २०८२
धनराज जोडिएको मितेरी सहकारीको १४ करोड हिनामिना मुद्दामा अध्यक्ष कुम्भराज ३५ लाख धरौटीमा छुटे
कांग्रेस उपसभापति तथा सांसद धनराजकी पूर्वपत्नी ज्योति गुरुङ मितेरी सहकारीकी महाप्रबन्धक समेत रहेकी थिइन् । उनीसहितको समूहले सहकारीको रकम मिटरब्याज तथा क्रिप्टोमा... शुक्रबार, भदौ २०, २०८२
दीपक मनाङेको निर्वाचन क्षेत्रमा मनाङ–२ मा कार्तिक १७ मा उपनिर्वाचन हुने
निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ताका निम्ति आगामी असोज २१ गते निर्धारण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी भदौ २० मा निर्वाचन... शुक्रबार, भदौ २०, २०८२
आजको मौसमः देशभर साधारणतया बदली हुने
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ... शुक्रबार, भदौ २०, २०८२