नेभिगेशन
समाज

बसन्तपुरमा सामूहिक कुमारी पूजा (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि आज कुमारीहरूको सामूहिक पूजा गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो । इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने बिश्वास गर्ने गरिन्छ ।

Ncell
Extreme Energy

Kumari-puja-sidhakura-1-1757049989.jpg

Kumari-puja-sidhakura-5-1757049988.jpg

Kumari-puja-sidhakura-4-1757049988.jpg

Kumari-puja-sidhakura-3-1757049988.jpg

Kumari-puja-sidhakura-7-1757049987.jpg

Kumari-puja-sidhakura-6-1757049987.jpg

Kumari-puja-sidhakura-10-1757049986.jpg

Kumari-puja-sidhakura-9-1757049986.jpg

Kumari-puja-sidhakura-8-1757049986.jpg

Kumari-puja-sidhakura-11-1757049985.jpg

Kumari-puja-sidhakura-12-1757049985.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।

भर्खरै