नेभिगेशन
समाज

फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने खबर झुटो होः सञ्चार मन्त्रालय

काठमाडौँ । सञ्चार मन्त्रालयले फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ति सूचनाहरुमा सत्यता नभएको सिधाकुरालाई बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मैले पनि फेसबुक र ह्वाट्सएपको माउ कम्पनी दर्ता हुन आएको भन्ने सुने त्यो सत्य समाचार होइन कसले हल्ला फैलायो,’ उनले सिधाकुरासँग भने । 

Ncell
Extreme Energy

शुुक्रबार साँझ सरकारले बन्द हुने सामाजिक सञ्जालको सूची सार्वजनिक गरे यता हाम्रो पात्रोले मात्रै प्रक्रिया सुरु गरेको उनले बताए । 

प्रवक्ता ठाकुरका अनुसार एक्स (पहिलेको टुवीटर) ले इमेलमा सूचीकरणको प्रक्रियाबारे सामान्य सोधपुछ मात्रै गरेको छ र अन्य कुनै पनि सनमाजिक सञ्जालले दर्ता प्रक्रियामा चासो देखाएका छैनन् । 

विभिन्न व्यक्तिको नाम लिएर सामाजिक सञ्जाल दर्ता हुन आएको भन्ने समाचार व्यक्तिगत र मन्त्रालयको आधिकारिक नभएको समेत प्रवक्ता ठाकुरले प्रस्ट्याए । सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि उक्त निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।