नेभिगेशन
समाज

धनराज जोडिएको मितेरी सहकारीको १४ करोड हिनामिना मुद्दामा अध्यक्ष कुम्भराज ३५ लाख धरौटीमा छुटे

काठमाडौँ । कांग्रेस उपसभापति धनराज गुरुङ समेत जोडिएको ललितपुरको मितेर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ पनि ३५ लाख धरौटीमा छुटेका छन् ।  १४ करोड २९ लाख रुपैयाँ हिनामिनाको आरोपमा फरार प्रतिवादी बनाइका कुम्भराज बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकामा बिहीबार ३५ लाख धरौटीमा रिहा भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस उपसभापति तथा सांसद धनराजकी पूर्वपत्नी  ज्योति गुरुङ मितेरी सहकारीकी महाप्रबन्धक समेत रहेकी थिइन् । उनीसहितको समूहले सहकारीको रकम  मिटरब्याज तथा क्रिप्टोमा लगानी गरी हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ। सहकारीमा समस्या आएपछि मुद्दाबाट जोगिन धनराजले कागजी सम्बन्ध विच्छेद गरेका थिए । अहिले ज्योति फरार रहेकी छिन् । 

Ncell
Extreme Energy

सोही सहकारीको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ज्योति भण्डारी र सुवास खत्री भने कारागार चलान भएका छन् । उनीहरूले ज्योति गुरुङमार्फत सहकारीको पैसा हिनामिना गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...