नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

चरम असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्ने छः गगन थापा

चरम असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्ने छः गगन थापा

‘फरक फरक समयमा फरक फरक मुद्दाहरु नेपालको राष्ट्रिय मुद्दा हुन्छन् । आजको दिनका हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ ।...
प्रचण्डद्वारा नाडा अटो शोको अवलोकनः रोवोटले स्वागत गर्यो, उड्ने कार चढे (तस्विरहरु)

प्रचण्डद्वारा नाडा अटो शोको अवलोकनः रोवोटले स्वागत गर्यो, उड्ने कार चढे (तस्विरहरु)

पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गरेका छन् ।...
कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

सांसद जनार्दन शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसद्मा जानकारीका लागि...
बाराको कोल्हबीमा हाटबजार निर्माण अन्तिम चरणमा

बाराको कोल्हबीमा हाटबजार निर्माण अन्तिम चरणमा

हाटबजारमा पर्खाल, अण्डर पास नाला, सडक स्तरोन्नती, इन्टरलक टायल देखि शौचालय समेत निर्माण भईसकेको नगरपालिकाका ईन्जिनियर गणेश प्रसाद चौधरीले बताए ।
राप्रपा सांसद रोशन कार्कीले खाली कागजमा हस्ताक्षर गर्ने कांग्रेस एमालेका सांसदलाई ‘धिक्कार होस् !’ भनेपछि...

राप्रपा सांसद रोशन कार्कीले खाली कागजमा हस्ताक्षर गर्ने कांग्रेस एमालेका सांसदलाई ‘धिक्कार होस् !’ भनेपछि...

सो क्रममा उनले भनिन्, ‘उहााहरुलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति दिनको लागि उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु यहाँ...
‘उपसभाुमखले जति अन्तराष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईँहरु जति उफ्रेपनि त्यति माथि पुग्नुहुन्न’ : सन्तोष परियार

‘उपसभाुमखले जति अन्तराष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईँहरु जति उफ्रेपनि त्यति माथि पुग्नुहुन्न’ : सन्तोष परियार

‘यो सम्मानित सदनको अबमूल्यन गर्ने, उपसभाुमख जस्तो पदलाई अबमूल्यन गर्ने र सधैँ लखेटिरहने नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुज्यूहरु क्रिपया गम्भीर भइदिनुस्...
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओलीसंसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने भन्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराएका...
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेटवार्ता

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेटवार्ता

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी दिएका थिए...
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’

‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै...
टप एण्ड टी–२० सिरिजः मेलबर्न रेनेगेड्स विरुद्ध ब्याटिङ गर्दै  नेपाल

टप एण्ड टी–२० सिरिजः मेलबर्न रेनेगेड्स विरुद्ध ब्याटिङ गर्दै नेपाल

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यससँगै मेलबर्न रेनेगेड्स...
नाडा अटो शो मा साइमेक्स इंकले लन्च गर्यो बीवाईडी एट्टो २

नाडा अटो शो मा साइमेक्स इंकले लन्च गर्यो बीवाईडी एट्टो २

नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले अल–न्यु बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ । पहुँचयोग्य अर्थात सबैले किन्न...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा...