सिधाकुराका लेखहरु
आज संसदमा प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको उत्तर दिने
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले साेधेकाे प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो... शुक्रबार, असार ६, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । शुक्रबार, असार ६, २०८२
पे वेल नेपाल र सजिलो पेको अनुमतिपत्र खारेज
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बिहीबारको निर्णयानुसार ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरी आम रूपमा जानकारी दिइएको केन्द्रीय बैंकले जानकारी दिएको... शुक्रबार, असार ६, २०८२
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । शुक्रबार, असार ६, २०८२
ग्वार्को ओभर पासको निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै
उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ओभर पास निर्माणले बल्ल पूर्णता पाएको छ । शुक्रबार, असार ६, २०८२
विनयी खोलामा आएको बाढीले बस बगायो
काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी... शुक्रबार, असार ६, २०८२
भिजिट भिसामा कांग्रेस सचेतकको विवादास्पद टिप्पणी, ‘जान मन लाग्ने गए, मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन’
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै... बिहीबार, असार ५, २०८२
महेश बर्तौलाको आरोप, ‘संघीय निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो’
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका बिषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन् । बिहीबार, असार ५, २०८२
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको... बिहीबार, असार ५, २०८२
नेपाल खबर र बिजमाण्डुले समाचार हटाउनु नपर्ने, सन्तोषनारायणका रिट खारेज
न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको हो । बिहीबार, असार ५, २०८२
सत्तारुढ सांसदलेनै गरे संसद बैठक 'बंक' : रित्ता कुर्सीका अघि रास्वपाका सांसद भुँइमा
मन्त्रालयगत रुपमा विनियोजित बजेटमा छलफल भैरहँदा यतिबेला सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको अधिकासं सांसद बैठक छाडेर निस्किएका छन् । साथै प्रतिपक्ष... बिहीबार, असार ५, २०८२
नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, चौधरीविरुद्ध एभेरेस्ट बैंकको नाममा काटिएको ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै जाहेरी परेको... बिहीबार, असार ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र चौधरीलाई न्याय परिषद् तानियो
उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जका न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई न्याय परिषद तानिएका हो । बिहीबार, असार ५, २०८२
मितेरी बचत ठगीः कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीले दुईओटा नागरिकता र पासपोर्ट लिएको खुल्यो
प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ । बिहीबार, असार ५, २०८२