नेभिगेशन
समाज

आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र चौधरीलाई न्याय परिषद् तानियो

काठमाडौँ । अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन हुने भएको छ । उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जका न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई न्याय परिषद तानिएका हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीशद्वय थारु र महर्जनको इजलासले गत जेठ १४ गते पूर्व मन्त्री अफताब आलम सहित आलम सहित उनका भाई महताब आलम र अन्य दुई जना शेष सेराज र बद्री सहनीलाई सफाई दिएका थिए । उनीहरुलाई २०८१ बैशाख १३ गते जिल्ला अदालत रौतहटले जन्मकैदको सजाए सुनाएको थियो । 

Ncell
Extreme Energy

उच्च अदालतको उक्त फैसलाको चौतफी आलोचना भइरहेको छ । उनीहरुलाई कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी पनि परेको थियो । 

उजुरीमा फैसला सुनाउँदा जिल्ला अदालतले औँल्याएका आधार र प्रमाणको बेवास्ता गरेको आरोप लगाइएको थियो । उनीहरुलाई निलम्बन गरी कारवाही बढाउनुपर्ने माग उजुरीमा उल्लेख थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...